चिकित्सक कुटपिटको विरोधमा हेटौंडाका सम्पूर्ण स्वास्थ्य संस्था ठप्प

हेटौंडाका चिकित्सकले अस्पताल तथा निजी क्लिनिकहरूको आकस्मिक बाहेक सबै सेवा बन्द गर्नु परेको बताएका छन्।