जता सुन्दर भुसाल, त्यतै स्वास्थ्य मन्त्रालयका ठूला ठेक्का

अहिले खरिद गर्न लागिएका मेसिन सिभिल, पाटन र वीर अस्पतालमा दिइने भनिएको छ। जहाँ एक्मोपम्प चलाउने जनशक्तिकै अभाव छ।