post-slider post-slider

डेंगु संक्रमणमा कारण उपराष्ट्रपति यादव अस्पताल भर्ना 

Image

काठमाडौं । डेंगु संक्रमण भएपछि उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भएका छन् । उनको स्वास्थ्य निगरानीका लागि बुधबार बेलुकादेखि मीनभवनस्थित सिभिल अस्पतालमा भर्ना गरिएको हो ।

उनको अवस्था अहिले स्थिर रहेको उपचारमा संलग्न चिकित्सक तथा अस्पतालका मेडिकल डाइरेक्टर डा. विदेश विष्टले जानकारी दिए ।

‘उपाराष्ट्रपतिज्यूलाई हिजो निवासमा गएर जाँच्दा निगरानीका लागि अस्पताल भर्ना गर्नुपर्ने देखियो,’ उनले भने, ‘अहिले उहाँको स्वास्थ्य सुधारोन्मुख छ।

Tags: