post-slider post-slider

भेरी अस्पताल लैजाने क्रममा २७ बिरामीमध्ये एकको मृत्यु,

Image

काठमाडौं । जाजरकोट र रुकुमको भूकम्पमा परी गम्भीर घाइते भएर नेपालगञ्जमा ल्याउने क्रममा २७ जना बिरामीमध्ये एक बिरामीको अस्पताल पुर्‍याउनु पुर्व नै मृत्यु भएको जिल्ला प्रशासन कार्यलय बाँकेले जानकारी दिएको छ। 

जिल्ला प्रशासन कार्यलय बाँकेका अनुसार भेरी अस्पताल ल्याईएको २७ जना बिरामी मध्ये ८ जना बिरामीको अवस्था गम्भिर छ । थप १८ जनाको अवस्था सामान्य रहेको छ।  

 

Tags: