post-slider post-slider

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा संगीता नियुक्त

Image

काठमाडौं । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा संगीता कौशल मिश्रालाइ नियुक्त भएकी छिन् । 

स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै अतिरिक्त सचिव डा मिश्रालाइ विभागको महानिर्देशकमा नियुक्त गरेका हुन्।

 

Tags: