post-slider post-slider

काठमाडौं महानगरपालिका १६ का वडाअध्यक्ष रिजालको निधन 

Image

काठमाडौं । काठमाडौं महानगरपालिका १६ का वडाअध्यक्ष मुकुन्द रिजालको निधन भएको छ। 

ग्रान्डी अस्पतालमा उपचाररत रिजालको बिहीबार बिहान ( आज) उपचारका क्रममा ग्राण्डी इन्टरनेशनल अस्पतालका डा बिनोद बिजुक्छेले जानकारी दिए ।  

भाइरल निमोनिया गम्भीर भएका रिजालको भेन्टिलेटरमा उपचार भइरहेको थियो। भाइरल निमोनिया पछि गम्भीर भएका उनको उपचारका क्रममा मृत्यु भएको हो।

नेपाली कांग्रेस काठमाडौं(७ का क्षेत्रिय सभापति समेत रहेका रिजाल केही दिनअघि अस्पताल भर्ना भएका थिए।

 

Tags: