![post-slider](/assets/imgs/ads/Star-Hospital-Neutralizing-AntibodyTest_1270px-X-111px_GIF1.gif)
![post-slider](/assets/imgs/ads/GIF-Format.gif)
गंगालालको निर्देशक पदमा डा. रवि मल्ल नियुक्त
![Image](/thumbnails/15636309-70c5-4055-99b8-681ec57ef8d7_532967315Ravi..jpeg)
काठमाडौं । शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदमा डा. रवि मल्ललाई नियुक्त भएका छन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकले डा. रवि मल्ललाई शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
त्यस्तै आज बसेको बैठकले नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्ष पदमा श्री रमेशचन्द्र न्यौपानेलाई मनोनयन गरेको छ ।