post-slider post-slider

कोशीमा डेंगु परिक्षण शुल्क निर्धारण, सरकारीमा निशुल्क निजीले बढीमा ६०० लिन पाउने

Image

कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले डेंगु परिक्षण शुल्क निर्धारण गरेको छ । मन्त्रालयले डेंगु परिक्षण सरकारी स्वास्थ्य संस्थामा निशुल्क र निजीमा ६०० शुल्क लिन निर्देशन दिएको छ। 

डेंगु परिक्षणको शुल्क फरक फरक र महंगो भएको जन गुनासो आएकाले निजि संस्थाले बढीमा ६०० लिन पाउने र सरकारी संस्थाको हकमा निशुल्क गर्न मन्त्रालयले एक विज्ञप्ति मार्फत निर्देशन दिएको छ। 

 

Tags: