post-slider post-slider

सीटीईभीटी अन्तर्गतका १९६ कलेजको सिट निर्धारण

Image

काठमाडौं। चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) अन्तर्गतका १९६ वटा कलेजका लागि विभिन्न विषयमा सिट निर्धारण गरेको छ। 

आयोगले बिहिबार (हिजो) सीटीईभीटीले पठाएको विवरणका आधारमा अन्तर्गतका १९६ वटा कलेजका लागि सीटीईभीटी अन्तर्गतका नर्सिङ, सामान्य चिकित्सा, ल्याब टेक्नोलोजी, रेडियोग्राफी, फार्मेसी लगायतका विषयमा सिट निर्धारण सार्वजानिक गरेको हो। 

Tags: