post-slider post-slider

आँखा पाक्ने रोगको जोखिम न्यूनीकरण गर्न एक हप्ता शिक्षण संस्था बन्द 

Image

आँखा पाक्ने रोगको प्रकोप बढ्दै गइरहेकाले सम्भावित जोखिम न्यूनीकरणका लागि जनकपुरधाम उप महानगरपालिकाले अन्तर्गत शिक्षण संस्थाहरु एक हप्ता बन्द गर्ने भएको छ । 

आगामी आईतबार (२१ गते) देखि शुक्रबार २६ गते सम्म पठनपाठन बन्द गरी सामाजिक दुरी कायम गर्न उपमहानगरले आज पत्राचार गरेको छ। 

जानकी आँखा अस्पतालको अनुरोध अनुसार आँखा पाक्ने रोगको सम्भावित जोखिम न्यूनीकरणका लागि एक साता बिदा तोकिएको महानगरले जनाएको छ। 

Tags: