post-slider post-slider

 प्रधानमन्त्री दाहाल सानीभेरी अस्पतालमा पुगे 

Image

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पश्चिमको सानीभेरी अस्पताल पुगेका छन् । 

प्रधामन्त्री प्रचण्ड शुक्रबार राति भएको शक्तिशाली भूकम्पबाट प्रभावित बनेको जाजरकोटबाट रुकुम पश्चिमको सानीभेरी अस्पतालमा  पुगेर घाइतेहरुको स्थितिबारे जानकारी लिएका छन्। 

शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी हालसम्म १३३ जनाको मृत्यु भएको छ ।

Tags: