post-slider post-slider

केएमसीमा डाक्टरमाथि कुटपिट

Image

काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा एक इन्टर्न डाक्टरमाथि कुटपिट भएको छ। अहिले केएमसी मा कार्यरत स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन्।

आज (आइतबार) दिउँसो साढे १२ बजेतिर इन्टर्न का डाक्टर मनिष खड्कामाथि ३–४ जनाको समूहले कुटपिट भएको हो।  नेफ्रोलोजी को ओपीडीमा बिरामी लिएर आएका ३–४ जनाको समूहले डाक्टरमाथि कुटपिट गरेको पाइएको प्रहरीले जनाएको छ।

ओपिडीमा भीड नगर्न भन्दा उनीमाथि कुटपिट भएको पाइएको छ। 

Tags: