post-slider post-slider

डेंगु संक्रमणका कारण ४२ दिनकी सुत्केरीको मृत्यु

Image

उदयपुर। डेंगु संक्रमणका कारण एक सुत्केरीको मृत्यु भएको छ।

रौतामाई गाउँपालिका–७ की ४२ दिनकी सुत्केरी वर्षीया सुमित्रा मगरको २४  वर्षको उमेरमा मृत्युवरण गरेकी हुन्। 

विराटनगरस्थित न्युरो अस्पतालमा उपचारको क्रममा सोमबार उनको मृत्यु भएको हो।  

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार हालसम्ममा जिल्लामा झण्डै एक हजार संक्रमित भइसकेका छन् भने दुईको मृत्यु भएको छ।

Tags: