post-slider post-slider

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ४६ प्रतिशत उत्तीर्ण

Image

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ४६ प्रतिशत उत्तीर्ण भएका छन्। 

असोज १० देखि १२ सम्म भएको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा सहभागी ४६ प्रतिशत उत्तीर्ण भएका हुन्। काउन्सिलका अनुसार मेडिकल तर्फ ४४.४० प्रतिशत र डेन्टल तर्फ ५३.४४ प्रतिशत उत्तीर्ण भएका हुन्।

Tags: