post-slider post-slider

केएमसीका डा. खड्कामाथि कुटपिटको आरोपमा दुई जना पक्राउ 

Image

काठमाडौं ।  काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा डा मनिष खड्कामाथि कुटपिटको आरोपमा दुई जना पक्राउ परेका छन्।

आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्नका डाक्टर मनिष खड्कामाथि कुटपिट गरेको  आरोपमा गुल्मी घर भई काठमाडौं चाबहिल बस्ने २२ वर्षीय रुपक गौतम र गुल्मी घर भई सिनामंगल बस्ने ३४ वर्षीय सरोज गौतम पक्राउ परेका हुन् ।

डाक्टरमाथि कुटपिट भएपछि अहिले केएमसीमा कार्यरत स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन्। 

Tags: