post-slider post-slider

कोमल ओलीकी मृतक आमाको आँखा दान

Image

काठमाडौं । कलाकार कोमल ओलीकी मृतक आमा दिपा ओलीको आँखाको नानी दान गरिएको छ । 

तिलगंगा आँखा प्रतिष्ठानमा ओलीका परिवारले मृतक आमाको आँखाको नानी दान गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अनुसार आँखा बैङ्कका विष्णु रिमाल र राजु राजवाहकले नानी सङ्कलन गरेका हुन् ।

ओलीको मङ्सिर २ गते ललितपुरस्थित अल्का अस्पतालमा निधन भएको हो ।

Tags: