post-slider post-slider

काठमाडौं र नोबल मेडिकल कलेजका सञ्चालक सांसद सुनिल शर्मा  पक्राउ

Image

काठमाडौं ।काठमाडौं सिनामंगल काठमाडौं मेडिकल कलेज र  विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक र सत्तारूढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा  पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)ले  गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो ।

उनलाई सीआईबीले बिहीबार गोल्फुटारस्थित निवासबाटै नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ गरेको हो।

Tags: