post-slider post-slider

गंगालालको निर्देशक पदमा डा. रवि मल्ल नियुक्त 

Image

काठमाडौं । शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदमा डा. रवि मल्ललाई नियुक्त भएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले डा. रवि मल्ललाई शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । 

त्यस्तै आज बसेको बैठकले  नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्ष पदमा श्री रमेशचन्द्र न्यौपानेलाई मनोनयन गरेको छ ।

Tags: